एमएमएस सिरिजमा फेरि आइन् सनी लियोनी

एजेन्सी । सनी लियोनी फेरि पनी एकपटक रागिनी एमएमएस सिरिजमा जोडिएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो घोशणा गरेकी हुन । सनीले आफ्नो इन्स्टाग्राममा यसको घोषणा गरेकी हुन् । उनले इन्स्टाग्राममा लेखेकी छिन् ‘सनी बिना रागिनी एमएमएस रिटर्नस ? हुनै सक्दैन ।’ यसअघि एकता कपूरले एक भिडियो शेयर गरेकी थिइन् । यसमा उनले भनेकी थिइन् कि रागिनी एमएमएसमा नुन बढाउनको लागि कोही आउँदैछ । यो फिल्म अर्को वर्ष आउनेछ ।

उल्लेखित रिपोर्टअनुसार सनी यो फिल्ममा खास डान्स नम्बर ‘हेल्लो जी’ गर्ने्छिन् । यो गीतलाई मीत ब्रदर्शले कम्पोज गरेका हुन् । यसअघि सनीले २०१४ मा रागिनी एमएमएस २ मा बेबी डल गीतबाट धेरै चर्चा बटुलेकी थिइन् । यो अल्टबालाजी र जी फाइभको सिरिज हो । यो रागिनी एमएमएस रिटर्नसको दोस्रो सिजन हो । यो सिजनमा वरुण सूद र दिव्या अग्रवाल हुनेछन् । एकता कपूरले २०११ मा रागिनी एमएमएस र २०१४ मा रागिनी एमएमएस २ बनाएकी थिइन् । दोस्रो भागमा सनी नै मुख्य भूमिकामा थिइन् ।

सनी लियोनी एक चर्चित पात्र हुन । उनि धेरैको नजरमा अत्यत्त सुन्दर लाग्छीन । उनलाइ देखेपछी धेरै मानिसहरुले केही समय भएपनी बस्न वा फोटो सम्म भएपनी खिच्न चाहन्छन तर यो सबै गर्नका लागि उनिलाइ समय भने नहुने उनका आफन्तहरुले बताउने गरेका छन । उनिले अभिनय गरेका कमैमात्र फिल्म चल्दैनन् । धेरै फिल्म हिटनै हुने गरेका छन । उनले सार्वजनिक गरेका फोटोहरु धेरैजसो कामुक समेत हुने गरेका छन । त्यस्ता फोटाहरु देखेपछी कतिपय मानिसहरु उनलाइ भेट्न समेत चाहने गरेको बताइन्छ । लियोनिले आफेनो छविमा भने दाग लाग्ने वातावरण अहिलेसम्म सिर्जना नगरेको स्रोतले जनायो । सिरिजमा फेरि आइन् सनी लियोनी ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.