विदेश पुगेपछि नेपाली नायिकाहरुको नया अवतार ,पुरा पढनुहोस् ।

पछिल्लो समयमा नेपाली नायिकाहरु फिल्ममा अभिनय भन्दा पनि अन्य कारणले हिट हुन चाहन्छन् भन्ने उदाहरणहरु पछिल्लो समयमा देखिन थालेको छ ।किनकी विदेश घुम्न निस्किएका नायिकाहरुको हट र रोमान्चक तस्वीर पोष्ट गरेर चर्चा बटुलिरहेका छन् ।नायिकाहरु विदेश सयरमा निस्केपछि आफूलाई खुलारुपमा प्रस्तुत गर्ने अनि हट एन्ड सेक्सी पोजसहित तस्वीर फेसबुक तथा इस्टाग्राममा पोष्ट गर्ने लहर नै चलिरहेको छ ।
यसको एक उदाहरण नायिका एलिजा गौतम,जसले क्यानाडामा पुगेर पोष्ट गरेको तस्विर उस्तै उत्पात मच्चाएको छ ।फिल्म ‘अनुराग’ मार्फत डेब्यू गरेकी उनले आफूलाई स्वीमिङ पुलमा विकिनी अवतारमा प्रस्तुत गरेको तस्वीर फेसबुकमा पोष्ट गरेपछि भाइरल बनेकी छन् । आमाबाबु भेट्न उनी क्यानाडा पुगेकी हुन ।
केही महिना अघि अर्की नायिका साम्राज्ञी राज्यलक्ष्मी देवी शाह इन्डोनेशियाको बालीमा पुगेर निकै हट अवतारमा पोज दिएकी थिइन ।
नेपालका प्राय नायिकाहरु विदेश पुगेपछि आफूलाई खुलारुपमा प्रस्तुत गर्ने गरेका छन् ।।नायिकाहरुले विदेशको समुद्री किनारमा रोमाञ्चक तस्वीर खिचाएर सामाजिक सञ्जालमा अपलोड गरेपछि नेपालमा भने भाइरल हुने गरेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.