अर्घाखाँची दुर्घटनामा बचेँका तर उनका आफन्त कोही संपर्कमा नभयका कारण सहयोगका लागि अनुरोध ।

अर्घाखाँची दुर्घटनामा बचेँका तर उनका आफन्त कोही संपर्कमा नभयका कारण सहयोगका लागि अनुरोध ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।

दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए। मृत्यु हुनेमा ११ पुरुष र सात महिला रहेको सहायक प्रजिअ बेल्वासेले बताए।

दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बता

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.