साग खेलकुद– नेपालले जित्यो ३ स्वर्ण,

१३ औ‌ं दक्षिण एसियाली खेलकुद साग को प्रतिस्पर्धामा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ ।तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ ।

यो नेपालको दोस्रो स्वर्णपदक हो ।सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन् ।यसअघि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण दिलाएका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.