नेपालको स्वर्णपदक जित्ने लक्ष्य पूरा,

१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।

सनिलले भारतका भिरेन्द्रर सिंहलाई हराएका थिए। यससँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.