आज हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना,सचेत रहन आग्रह,

काठमाडौं । केही दिनदेखि काठमाडौँ लगायत देशभर पश्चिमी वायूको प्रभाव जारी छ ।शनिबारपनि पश्चिमी वायूको प्रभाव पर्ने हुँदा देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखामा अनुसार आज पनि देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना छ आगामी तीन दिनको मौसम पूर्वानुमानपौष ५ गते ९शनिवार०दिउँसोदेशको पश्चिमि भू(भाग लगायत मध्य तथा पूर्वी पहाडि भुभागमा सामान्य वदली र अन्य स्थानहरुमा आंशिक वदली रहनेछ।

देशका उच्च पहाडिरहिमालि भुभागमा हल्का देखि मध्यम हिमपात र पहाडि भुभागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।राती देशभर आंशिक देखि सामान्य बदलिको अवस्था रहनेछ। देशका उच्च पहाडिरहिमालि भुभागमा हल्का देखि मध्यम हिमपात र पहाडि भुभागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । आईतबार दिउँसो देशको पूर्वी पहाडी भू(भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भुभागमा मौसम समान्यतया सफा रहनेछ।रातीस् देशको पूर्वी पहाडी भूभागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भुभागमा मौसम समान्यतया सफा रहनेछ।

दिउँसोदेशको पूर्वी भू(भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भु(भागमा मौसम समान्यतया सफा रहनेछ।रातीस् देशको पूर्वी भूभागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भुभागमा मौसम समान्यतया सफा रहनेछ।देशको उच्च पहाडिहिमालि भुभागमा हल्का देखि मध्यम हिमपातरवर्षा हुने संभावना देखिएको र तापक्रममा गिरावट आइ चिसो बद्ने हुनाले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा अनुरोध छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.