तालि नियमित बजाउदा यिनि रोगबाट मुक्त हुन सकिन्छ

मानिसहरुले खुसिको क्षणमा तालि बजाउने या कसैको खुशीमा सामेल हुँदा या कसैलाई प्रोत्साहित गर्दा ताली बजाउने गर्छन् । कुनै कुरामा सफल भएपछि तालि पिटि उफ्रिने गरिन्छ । तर तालि पिट्दा पनि स्वास्थमा विभिन्न किसिसमका रोगबाट बच्चन सकिन्छ । तालि बजाउनाले रगतको प्रवाहलाई सुचारू गर्न मद्दत गर्छ । तर, खाना खाएको एक घण्टापछि ताली बजाउनुपर्छ ।

सले मुटु, दम, फोक्सो, ग्याष्ट्रिक, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्छ । तालि पाचन समस्या भएकाहरूका लागि अचूक औषधि हो ।ताली बजाउँदा दाहिने हातका चार औंलामा जोड पर्नुपर्छ ।

तालि बजाउदा ढाड, घाँटी, जोर्नी दुख्नेहरुले दैनिक १५ देखि २० मिनेटसम्मको अभ्यास गरेमा समस्याबाट लाभ मिल्छ । गोलीगाँठाको दुखाई बढी हुदा पनि तालीले दूर गरिदिन्छ । यसका लागि पनि दैनिक १५ मिनेटको अभ्यास आवश्यक पर्छ । तालि नियमित बजाउदा यिनि रोगबाट मुक्त हुन् सकिन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.