सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

मोरङ, सिद्धबाबा अर्थात कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको छ । बलत्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्तेदार नगेन्द्रकेसरी पोखरेलले जानकारी दिनु भयो ।

४ कात्तिकमा महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका कृष्णदास १६ मंसिरमा पक्राउ परेका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.