बलिउड सुपरस्टार अक्षय कुमारविरुद्ध किन पर्यो उजुरी ,यस्तो छ कारण

सन् २०१९ मा बलिउड सुपरस्टार अक्षय कुमार एक नम्बर नायक बनेका छन्।सात सय ६० करोड कुल व्यापार गरेर अक्षयले बलिउडको सिने उद्योग पकडमा राखे ।उनका चारवटै फिल्म हिट मात्रै भएनन् बक्स अफिसमा उत्कृष्ट ठहरिए । तर हालै उनीविरुद्ध प्रहरीमा परेको उजुरीले भने खैलाबैला ल्याएको छ ।

अक्षयले खेलको एउटा विज्ञापनका कारण मुम्बइको बरली प्रहरी चौकीमा उजुरी दर्ता भएको हो ।उनीमाथि मराठी समुदायको भावनामा चोट पु‍र्‍याएको आरोप लगाइएको छ ।

अक्षयले हालै एक लुगा धुने पाउडर ९डिटरजेन्ट०को विज्ञापनमा अभिनय गरेका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.