बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

सर्लाही – कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको ज्यान गएको छ ।

कविलासी नगरपालिका ८ को अगर्वा बस्ने सरोजकुमार यादवकी छोरी नन्दनी यादवको खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक इन्स्पेक्टर विक्रम साहले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.