­­­राष्ट्रिय क्रिकेट टिममा अलराउन्डर सोमपाल कामी प्रतिभासंग विवाह बन्धनमा बाँधिए

­­­राष्ट्रिय क्रिकेट टिममा अलराउन्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन्।बिहीबार राजधानीको एक मन्दिरमा कामी र प्रतिभा घिमिरेबीच विवाह भएको हो।

धनगढीकी घिमिरे र कामीले चार वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.