सुनचाँदीको भाउ फेरी कतिले घट्यो,पुरा पढनुहोस्

सुनचाँदीको भाउ शुक्रबार घटेको छ ।सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको ७९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार घटेको हो ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.