ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु

ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भीषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

उद्धारकर्मीहरूका अनुसार उक्त पहिरोमा अरू ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घर वर्षासँगै सुरु भएको पहिरोले बगाएको थियो ।

गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन्

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.