सुन्दा पनि अच्चम लाग्दो कुरा लकडाउनका कारण श्रीमती माइतीमै फसेपछि श्रीमानले गरे प्रेमिका सँग बिबाह

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड१९ कारण विश्वका धेरै मुलुकमा लकडाउनको अवस्था छ । लकडाउनको समयमा छिमेकी देश भारतमा भने निकै रोचक घटना घटेको छ ।लकडाउनको फाइदा उठाउँदै श्रीमानले प्रेमिकासँग बिबाह गरेका छन् । छिमेकी देश भारतको बिहार राज्यको राजधानी पटनादेखि ६० किलोमीटर दूरीमा रहेको दुल्हन बजार क्षेत्रमा श्रीमानले लकडाउनको फाइदा उठाउँदै प्रेमिकासँग बिबाह गरेको भारतीय सञ्चारमाध्यम आज तकले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।लकडाउनभन्दा अगाडि गुडिया देवी श्रीमती माइती गएकी थिइन । उनी माइतीमै रहँदा लकडाउन सुरु भएपछि उनी उतै फसिन पछि उनले थाहा पाइन् कि उनका श्रीमान धिरज कुमारले उनको अनुपस्थितको फाइदा उठाउँदै आफ्नी प्रेमिकासँग बिहे गरे ।

धिरज र गुडियाका १० वर्षका छोरा पनि छन् । श्रीमानको कर्तुत थाहा पाएपछि श्रीमतीले गत हप्ता दुल्हन बजार थानामा गएर श्रीमानविरुद्ध उजुरी दिइन् । उजुरीपछि पुलिसले धिरजलाई पक्राउ गरेर जेल पठाएको छ ।धिरजले श्रीमती माइतबाट नफर्केको रिसमा प्रेमिकासँग बिबाह गरेको बयान दिएका छन् । गुडियाका अनुसार उनका पतिको पहिलेदेखि नै ती महिलासँग सम्बन्ध थियो । जसको कारण उनिहरूको घरमा झगडा पनि भै रहन्थ्यो । अहिले धिरजले उनै महिलासँग बिहे गरेका थिए ।त्यस्तै आफू अविवाहित भएकै कारण लामो जीवन बाँचेको १०७ वर्षीया एक महिलाले दाबी गरेकी छन् । न्यूयोर्कको बर्नक्समा बस्ने लुइस सिग्नोरले बुधबार आफ्नो १०७औं जन्मदिनमा विवाह नभएकै कारण आफू लामो जीवन बाँचेको खुलासा गरिन् ।

सिग्नोरले आफ्नो जन्मदिन बार्टो समुदायमा मनाइन । जहाँ १०० जना भन्दा बढी उपस्थिति थिए । सीएनएनका अनुसार उनी सन्तुलित भोजन र नियमित व्यामलाई नियमितरुपमा मिलाउछन् । एक सताब्दीसम्म पनि किन उनले रमाइलो गरी जीवन बिताइरहेकी छन् भन्ने प्रश्नमा, उनले भनिन्, अहिलेसम्म आरामदायी दिन्दगी बिताइरहेकी छु ।जब अरुले व्यायाम गरेको देखिन्छन् देख्छिन् अहिले पनि उनी व्यायाम गर्छिन। खाना पश्चात् उनी बिङो खेल्छिन्। त्यसरी नै आफ्नो दिनचर्या बिताउछिन्। जीवनलाई खुसी बनाउन, स्वस्थ राख्न उमेरले फरक पार्दैन ।म सोच्ने बिहे नगर्नुले नै स्वस्थ जीवन बिताइराखेको छु। लामो जीवन बिताइरहेकी छु। मेरो बहिनीले पनि भन्छिन्, म पनि कहिल्यै बिहे गर्दिन । मेरो बहिनी अहिले १०२ वर्षकी भइन् । एलिया मोर्फी ११४ वर्ष सबैभन्दा लामो जीवन बाच्ने गर्ने महिला हुन् । अहिलेसम्म सबेभन्दा बढी बाच्ने रेकर्ड पनि उनकै नाममा छ । उनी युनाईटेड स्टेसको मोर्फी हार्लेममा बस्थिन्। जहाँ सिग्नोर जन्मिएकी हुन् ।

प्रेममा पर्नु कुनै ठूलो कुरा होइन तर दुवैबीचको प्रेमलाई जोगाइ राख्नु चै ठूलो कुरा हो । सम्बन्धमा एकअर्काप्रति प्रेम हुनु धेरै जरुरी हुन्छ । जानेर वा अन्जानमा धेरै गल्ती गर्न सकिन्छ । तर गल्तीलाई सच्याउँदै, एकअर्कालाई माफी दिँदै, एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्न नै समझदारी हुन्छ र यो नै एक राम्रो सम्बन्ध हो ।सानो कुराले खुशी दिनु, सानो कुराले दुखी बनाउन सक्छ । त्यसैले सानो कुराले पनि सम्बन्धमा ठूलो महत्व राख्छ । समय मिल्नासाथ दुवैले एकअर्कासँग कुरा गरिहाल्नुपर्छ । यसले सम्बन्धमा ताजगी ल्याउँछ । सम्बन्धमा रिफ्रेसमेन्ट हुनु एकदमै जरुरी हुन्छ ।एकले अर्काको मनपर्ने मननपर्ने कुराको ख्याल गर्नुपर्छ । सँगै खाना बनाउने साथै अन्य काममा पनि सहयोग गर्नुपर्छ । एकले अर्काको कुरा सुन्ने, बुझ्ने गर्नुपर्छ । यसले दुवैबीच प्रेम बढ्नुको साथै सम्बन्धमा खुशीयाली छाउँछ ।कुनै पनि सम्बन्धमा आफ्नो पाटर्नरलाई प्रेम दर्शाउनु जरुरी हुन्छ । कहिलेकाही सरप्राइज दिने, बाहिर घुमाउन लैजाने, गिफ्ट दिने ।

जसले सम्बन्ध मजबुत त हुन्छ नै हरेक क्षेत्रमा सफलता पनि मिल्छ ।इङल्याण्डको इलिङ शहरकी २४ वर्षकी लेक्सी जेकोलाई भर्खरका युवक मन पराउँदिनन् । उनी बुढाहरुसँग डेटिङ जान्छिन् । सबैको आ–आफ्नै इच्छा र चाहना तथा सौख हुन्छ । उनी पनि डेटिङ जानका लागि उनी बुढाहरुकै खोजीका हुन्छिन् ।ब्वाइफ्रेण्डको रुपमा बुढाहरु रोज्नुको कारण निकै रोचक छ । डेटिङ जाँदा उनी एक लाख रुपैयाँ लिने गर्छिन् । आफ्नो सौख पूरा गर्न बुढा, जो आर्थिक रुपले बलिया छन्, उनैलाई ब्वाइफ्रेन्ड बनाउँछिन् । आफ्नो महंगा सोख पूरा गर्न उनी बुढाहरुलाई प्रयोग गर्छिन् ।यसरी डेटिङ जँदा उनको धेरैसँग शारीरिक सम्बन्ध पनि भइसकेको छ । गएको वर्ष ब्वाइफ्रेडसँग ब्रेकअप भएपछि उनले टाइमपास गर्न र सजिलै पैसा कमाउन यो बाटो अवलम्बन गरेकी हुन् । लेक्सीले अनलाइन डेटिङ साइटको सदस्यता लिइन् ।यसपछि अधबैँसे पुरुषहरुसँग डेट जान थालेकी उनले यसरी जाँदा ग्राहबाट पहिल्यै ८०० पाउण्ड लिन्छिन् । डेटका क्रममा लेक्सीले महंगा गिफ्ट पाउँछिन् र महंगा रेष्टुरेण्टमा खाना खान पाउँछिन् । उनलाई यो सब निकै मन पर्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.