लकडाउनबाट प्रभावित सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा सहितको कोशेली अभियान संचालन

म्याग्दी , मालिका गाउँपालिकाले लकडाउनबाट प्रभावित सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा सहितको कोशेली अभियान शुरु गरेको छ ।

लकडाउनका कारण पोषिलो खानेकुराबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा उपलब्ध अभियान शुरु गरेको हो ।

पछिल्लो समय ४ सय सुत्केरी महिलालाई पोषिलो खानेकुरा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो।सुत्केरी अबस्थामा गाउपालिकाले गरेको यो सहयोगवाट आफुहरु एकदमै खुसी भएको महिलाहरुले बताएका छन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.