स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो, कोरोना सङ्क्रमितको संख्या २५० नभएर २४५ मात्रै भएको पुष्टि

नेपालमा कोरोना सङ्क्रमितको संख्या २४५ मात्रै भएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।

यसअघि सङ्क्रमितको संख्या २५० भनेको मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रुटि सच्याएको हो ।

बिहान सर्लाही, धनुषा र महोत्तरीका गरी ५ जना थप भएको विवरण सार्वजनिक भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.