नेपालमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि ,सङ्क्रमित २ सय ४६ पुगे

नेपालमा थप एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो विवरणअनुसार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी बर्दघाट सुस्ता पूर्व देवचुलीका ४९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २४६ पुगेको छ ।३५ जना उपचारपछि निको भएका छन् । सङक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.