यस्ता गुण भएकी महिला घरमा छिन् भने सम्झनुहोस घर स्वर्ग समान हुन्छ । लक्ष्मी ले बास गर्ने छिन ।

जो व्यक्ति जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएको हुन्छ, र आफूलाई महिला भनी पहिचान गराउँछ, उसलाई भनिन्छ। सुन्दरता मानिसको आत्मविश्वास तथा समग्र पहिचान मापन गर्ने मापदण्ड हो। सुन्दरताले उच्चस्तरको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ। हरेकका लागि सुन्दरता अत्यावश्यक कुरा हो । हरेक महिला सुन्दर देखिन चाहन्छन्। यो महिलाको प्राकृतिक गुण एवं विशेषता पनि हो। सम्झनुहोस नारी मा यस्ता गुण छन भने घर लक्ष्मी को बास भई घर स्वर्ग समान हुन्छ ।

जुन नारी हरेक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् भने त्यस्तो नारी भएको घर एकदमै आनन्ददायी हुन्छ । कुनैपनि घरमा आस्तिक, सेवा भाव राख्ने, क्षमतावना, दयावान र कर्तव्य पालना गर्ने नारी छिन् भने मान्नुस् त्यो घर स्वर्ग समान हुन्छ । जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् त्यस्तो घर पनि सुन्दर बगैंचा जस्तै हुन्छ । जो नारीले घरमा आएका पाहुनालाई हार्दिकताका साथ स्वागत गर्छीन् भने त्यो घरमा पनि देवताका बास हुन्छ । अर्काको दुखमा सहयोग गर्ने नारीले पनि आफ्नो घर उज्यालो बनाउन सक्छन् । जुन नारी मीठो बचन बोल्छीन, जुन नारीको आवाज मधुर छ र हरेक क्षण मायालु बोली-ब्यवहार दर्शाउँछिन् भने त्यस्ता नारी भएको घर स्वर्गसमान हुन्छ पतिव्रत धर्मको पालना गर्ने नारी भएको घरमा पनि कहिल्यै झगडा पर्दैन ।

भनिन्छ एउटा सफल पुरुषको पछाडि एकजना असल नारीको भूमिका हुन्छ । हुनपनि असल नारी भएको घर नै स्वर्ग समान हुन्छ । शास्त्रले पनि यहि बताउँदै आएको छ की असल नारी कुनैपनि घरको गहना हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.