लकडाउनमा श्वेताले सार्वजनिक गरिन् सुन्दर तस्बिर (फोटो फिचर)

काठमाडौँ, उत्कृष्ट अभिनय र सौन्दर्यकी नायिका श्वेता खड्का मोडलिङबाट २०१० मा चलचित्र क्षेत्रमा पाइला टेकेकी हुन् ।

‘कहाँ भेटिएला’ फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेकी श्वेता, उनको पहिलो फिल्म नै सर्वोत्कृष्ट चलचित्रको सुचीमा पर्न सफल भयो ।

अहिले उनी लकडाउनले फुर्सदमा छिन् । पति श्रीकृष्ण श्रेष्ठको निधन पछि सामाजिक कार्यमा सक्रिय हुँदै आएकी छिन् ।

श्रीकृष्णको सम्झनामा क्यान्सर अस्पताल बनाउने घोषणा पनि गरेकी श्वेताले इन्स्टाग्राममा आकर्षक गहना सहित सेतो रङ्गको कुर्ता लगाएको निकै सुन्दर तस्बिर सहित अन्य तस्विर पनी सार्वजनिक गरेकी छिन् । तस्विरहरू हेर्नुहोस्ः

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.