लकडाउनमा खुलेकी बर्षाको लुक्स हेर्नुहोस् ( फोटो फिचर )

लोकप्रिय नायिका वर्षा शिवाकोटीले जाडो मौसममा छोटा कपडामा सजिएको तस्विर पोष्ट गरेर उनको खुबै आलोचना गरियो । तर बढ्दो गर्मीमा वर्षा अहिले भने गज्जबसँग खुलेकी छिन् । लकडाउन र घरमा नै बस्नुपरेको समयमा वर्षाले पोष्ट गरेको उक्त तस्विर इस्टाग्राममा भाइरल बनिरहेको छ ।

वर्षाको उक्त तस्विरमा कमेन्ट गर्दै कतिपय दर्शकले मेरो बेस्ट भन्ने प्रतिक्रिया दिएका छन् । कतिपयले उनलाई किन छाडा भएको भन्ने इशाराको प्रश्न गरेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.