सलमानले गाएको गीत‘तेरे बिना’ले एक हप्ता मै पौने ३ करोड भ्यूज बनायो ल हेर्नुहोस भिडियो

लकडाउनमा बलिउड अभिनेता सलमान खानको म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘तेरे बिना’को म्युजिक भिडियोमा अभिनेता सलमान र ज्याकलिन फर्ना्न्डिजको अभिनय रहेको छ ।गीतको भिडियोमा उनिहरु दुबै घोडा माथि मस्ति गरेका छन् ।

सब्बिर अहमदको शब्द र आदित्य देवको संगीत संयोजन रहेको यस गीत आइतबार सार्वजनिक भएको हो । गीतमा सलमान खानले नै गाएका छन् । उक्त गितले ६ दिनमा नै २ करोड ७६ लाख भन्दा बढी भ्यूज पाएको छ ।

केही दिनअगाडी ज्याकलिन लकडाउनको कारणले गर्दा सलमानसँग फार्म हाउसमा थुनिएको समाचार प्रकाशित भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.