विकिनी लगाएर कोरोना संक्रमितको उपचारमा खटिने नर्स बनिन् मोडल

रुसमा केही समय अघि कोरोना संक्रमितको उपचारमा खटिने क्रममा पारदर्शी पिपिई लगाएर विकिनी लगाएर खटिए पछि अनुसासनको कार्बाहीमा परेकी नर्स २३ बर्षे नाजेज्दा जुकोभा अन्ततः मोडल बनेकी छन् ।

गत मे मा उनको फोटो भाईरल बनेको थियो । कोरोना संक्रमितको उपचारमा खटिने क्रममा बिकिनीमा देखिए पछि अहिले भने उनले विभिन्न पोज दिएकी छन् । उनले अहिले विभिन्न ब्रान्डका लागि हट मोडलको रुपमा सम्झौता गरेकी छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.