पाल्पामा थप एक जनामा कोरोना संक्रमण

पाल्पामा शनिबार थप एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार भारतबाट आएर होम क्वारेन्टाइनमा रहेका व्यक्तिमा कोरोना सङ्क्रमण देखियको हो ।

सङ्क्रमितलाई आइसोलेशनमा राख्ने तयारी भइरहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.