उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगपति विनोद चौधरी कोरोना संक्रमित भएका छन् ।

चौधरीले शुक्रबार ट्वीट गर्दै पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

उनले कोरोना संक्रमणको कुनै लक्षण आफुलाई नभएको र चिकित्सकको सल्लाहअनुसार आइसोलेनसमा बसेको उल्लेख गरेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.