Browsing Category

Breaking

कोरोना संक्रमित थप १२ जनाको मृत्यु, अहिलेसम्म एक सय ९५ जनाको निधन

कोरोना संक्रमित थप १२ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार महिला र आठ पुरुषको मृत्यु भएको हो । मृत्यु हुने महिलामा मोरङका ६५ र ५६ वर्षीया, भक्तपुरकी ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया छन् । त्यसैगरी उदयपुरका…

तिलोत्तमाका एक कोरोना संक्रमितको मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक कोरोना संक्रमितको बुटवलमा शुक्रबार मृत्यु भएको छ । बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ६० वर्षीय पुरुष हुन । यही भदौ ७ गते उनमा कोरोना पोजेटिभ…

सिद्धबाबा नजिकै ठूलो पहिरो,पैदल यात्रा समेत नगर्न प्रहरीको आग्रह

नारायण न्यौपाने पाल्पा, साउन १३ पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा अहिलेसम्मकै ठूलो पहिरो गएको प्रहरीले बताएको छ । सिद्धबाबा मन्दिर नजिकै ड्याम निर अहिलेसम्मकै ठूलो पहिरो गएका कारण बाटो पूर्ण रुपमा अरुद्ध भएको जिल्ला प्रहरी…

पाल्पामा जोर बिजोरमा कडाई, मास्क नलगाउने कारवाहीमा

पाल्पा जिल्लामा मोटरसाइकल र स्कुटरलाई जोर बिजोर प्रणालीमा कडाई गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियम बिपरित चलेका एक सय बढी सवारी साधन नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै जाँदा जिल्ला ट्राफिक प्रहरी…

भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं / भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तीन महिनाभन्दा बढीको लकडाउनले व्यवसायी आर्थिक संकटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै असार २१ गतेपछि सञ्चालन गर्ने जनाएको छ ।…

शुक्रबार ७७ जना थपिए संगै पाल्पामा कारोना संक्रमितको सङख्या ४४६ पुग्यो

नारायण न्यौपाने पाल्पा, असार १२ पाल्पामा शुक्रबार ७७ जना कोरोना संक्रमित थपिएका छन् । बिहिवार मात्रै १२१ जना थपिएका थिए । यससँगै जिल्लामा संक्रमितको संख्या ४४६ पुगेको छ । शुक्रबार थपिएका ७७ जना मध्ये ७२ जना पुरुष र ५ जना महिला छन् ।…

तिनाउ खोलामा जीप खस्दा ६ घाइते

नारायण न्यौपाने पाल्पा, असार २ सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिकै ईसुजु डबल क्याव हाईलक्स जिप खसेको छ । जिपमा सवार ६ जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय…

पाल्पामा ५० जना पुगे कोरोना संक्रमित

नारायण न्यौपाने पाल्पा, असार २ सोमबार १० जना नयाँ संक्रमित थपिएसंगै पाल्पामा कोरोना भाइरस संक्रमितको संङख्या ५० पुगेको छ । पुर्वखोला गाउँपालिकामा मात्रै एकैपटक १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमक्ति प्रमुख…

बगनासकालीले क्वारेनटिनमा रहेका १ सय १५ जनाको स्वाब परिक्षणका लागि पठायो

नारायण न्यौपाने पाल्पा, जेठ ३१ बगनासकालि गाउँपालिकाले गाउँपालिका अन्तर्गत १५ वटा क्वारेनटिनमा रहेका १ सय १५ जनाको स्वाब संकलन गरि कोरोना भाइरस परिक्षणका लागि पठायको छ । पाल्पा अस्पतालका सिनियर ल्याब टेक्निसियन बिष्णु रेग्मी सहित पालिकाका…