Browsing Category

स्वास्थ्य

बिना अपरेशन एकै पटक चार सन्तान जन्माएर संसार जितेकी सवनम सधैको लागि अस्ताइन !

एजेन्सी। सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् । चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर…

गुणकारी गुन्द्रुक यसरी बनाउदा अत्यान्तै स्वादीलो हुन्छ एक पटक यो रेसीपि प्रयोग गनुहोस

गुन्दुक भननी बितिकै मेरो त मुख बाटै पानी आयो अमिलो स्वादको आहा कति मिठो ।दुःख वा अभावको खान्की भनिन्थ्यो, गुन्द्रुकलाई । तर, अहिलेका पुस्ता गुन्द्रुक भनेपछि हुरुक्कै हुन्छन् । त्यसो त अहिले हाम्रो मेनुमा विश्वकै खानेकुरा उपलब्ध छ ।…

बिहान खाली पेटमा यी चीजको सेवनले यस्ता समस्या निम्तीन सक्छ

बिहान उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने गर्छ । यस्तो अवस्थामा बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ ।थाहापाउनुस् विहान खाली पेटमा खान नहुने यी चीजग्रीन टी वा चियाधेरैजसो व्यक्ति विहान उठेपछि ग्रीन टी…

घरमा रंग लगाउँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्, नत्र बिग्रन सक्छ ग्रह

घरको अलग अलग स्थानमा अलग अलग ग्रहले बास बस्ने धर्म शास्त्रले बताउँछ ।त्यसकारण ग्रहको लागि सही रंग प्रयोग गरेमा ग्रह शक्तिशाली हुन्छ । सही स्थानमा सही रंगको प्रयोग गरेमा मात्रै ग्रहको सन्तुलन हुन्छ र घरमा सुख शान्ति रहन्छ । तपाईंले…

लकडाउनमा कस्ता खालका आँखाका बिरामीले के गर्ने?

सरस्वती भण्डारी/ आँखाको अप्रेसन गरेर फर्किनुभएकी भारत, बलियाकी विद्यावती चाची लकडाउनका कारण सीमापारि नै अड्किनुभयो। सीमा बन्द भएका कारण उहाँ फलोअपका लागि अस्पताल आउन सक्नुभएको छैन। उहाँलाई अहिले के समस्या छ, केही थाहा हुन सकेको छैन।…

नेपालमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि ,सङ्क्रमित २ सय ४६ पुगे

नेपालमा थप एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो विवरणअनुसार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी बर्दघाट सुस्ता पूर्व देवचुलीका ४९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको…

उपचारत एक बालिकामा कोरोना संक्रमण देखिएपछि टिचिङ अस्पतालका केही वार्ड सिल

त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचारत एक बिरामीका कोरोना संक्रमण देखिएपछि अस्पतालको वार्ड सिल गरिएको छ ।कपिलवस्तुवाट सात दिन अघि उपचार गर्न आएकी एक बालिकामा कोरोना संक्रमण देखिएको शिक्षण अस्पतालले जनाएको छ । न्युरो सर्जरी वार्डमा…

भीम रावलका पूर्व सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि

भक्तपुरका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरीका जवान रहेको खुलेको छ ।संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । उनी नेकपा नेता भीम रावल गृहमन्त्री हुँदा सुरक्षा टोलीका सदस्य…

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

आज एका बिहानै १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरमणि अधिकारीले जानकारी दिए । उनीहरु…

विश्वभरमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख नाघ्यो,२ लाख ७५ हजारभन्दा धेरैको मृत्यु

विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख नाघेको छ । दुई सय १२ देश र दुईवटा पानीजहाजमा अहिलेसम्म ४० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।जसमध्ये १३ लाख ८२ हजार भन्दा धेरैजना निको भएका…