Browsing Category

स्थानिय

वैदेशिक रोजगारबाट फर्कनेहरुलाई रम्भा गाउँपालिकाले कृषि पशुपालनमा लगाउने

पाल्पा, जिल्लाको रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कने नागरिकलाई कृषि पशुपालनमा लगाउने भएको छ । कोरोना संक्रमणको कारण विदेशिक रोजारमा रहेका नेपालीहरु रोजगार गुमाएर घर फर्किने क्रम शुरु भएपछि गाउँपालिकाले विदेशमा रोजगारी गर्ने…

लकडाउनका बेला तानसेनको सडकमा ग्रेनाइट ढुङ्गा छापेपछि बजारको स्वरुप फैरिदै

कृष्ण पोखरेल पाल्पा , लकडाउनका बेला जिल्लाको सदरमुकाम तानसेन बजारको स्वरुप फैरिदै गएको छ । तानसेन नगरपालिकाको मुख्य बजारलाई पुरानै स्वरुपमा सजाउन थालिएपछि तानसेनको स्वरुप फेरिदै गएको हो । कोरोना संक्रमण बच्न र बचाउन सरकारले लकडाउन जारी…

नेपाली काँग्रेस तानसेन नगर समिति द्धारा दोस्रो चरणको राहत बाड्न नगर सरकारलाई आग्रह

पाल्पा, नेपाली काँग्रेस तानसेन नगर समितिले दोस्रो चरणको राहत वितरण गर्न तानसेन नगर सरकारलाई आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन…

जिल्ला बन कार्यालय पाल्पा द्वारा जोखिमपूर्ण अवस्थामा चितुवाको उद्धार

पाल्पा , मानब र बन्यजन्तु बिचको द्वन्द्व बढिरहेको बेलामा पाल्पामा भने तारमा अल्झिएको चितुवाको उद्घार गरिएको छ । रैनादेवी छहरा गाउँपालिका वडा न ३ स्थित भुवनपोखरिको छचुवामा भेटिएको बयस्क चितुवाको जिल्ला बन कार्यालय पाल्पाले उद्घार गरेको हो ।…

प्रदेश पाँचको कोरोना नियन्त्रण कोषमा हालसम्म१४ करोड रकम जम्मा

बुटवल , प्रदेश पाँच सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा १४ करोड रकम जम्मा भएको छ । प्रदेश सरकारका अनुसार, विभिन्न व्यक्ति, सरकारी तथा गैरसरकारी संघसंस्था, मन्त्रीपरिषद्को कार्यालय लगायतबाट १४ करोड जम्मा भएको हो ।…

वित्तीय संघसंस्था सञ्चालन आएपछि तानसेनमा भिडभाड, लकडाउनको पालना भएन

कृष्ण पोखरेल तानसेन ,लामो समयको लकडाउन पछि सरकारले अत्यावश्यक सरकारी कार्यालय तथा बैक वित्तीय संस्था सहित ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेसँगै पाल्पाको सदरमुकाम तानसेनमा चहल पहल बढेको छ । चैत्र ११ गते देखि सुनसान बन्दै आएका…

प्रथम शहीद लखन थापाको शालिकमा तोडफोड

इमान सिं राना पाल्पा,जिल्लाको रामपुर नगरपालिका ४ खोप्टार बक्सिस चौपारी स्थित शान्तिदिप उद्यान पार्कमा रहेको नेपालका प्रथम शहीद क्याप्टेन लखन थापाको शालिकमा तोडफोड भएको छ । पार्कमा रहेको थापाको ३ फिट अग्लो अर्धकदको शालिकमा अज्ञात…

लकडाउनमा पाल्पाका सडकमा धमाधम सडक सुधारको काम चल्दै , दैनिक १८ घण्टा काम हुँदै,

मनिशा अधिकारी ,बैशाख २१ लकडाउनले पाल्पाका पुर्ब पश्चिम दुबै राजमार्ग यतिबेला तथा सडकहरु सुनसान छन् । तर, पनि महत्वपूर्ण विकास निर्माणका कामहरु भने सूचारु नै रहेका छन् ।बिश्वमा लकडाउनलाई एउटा समस्याको रुपमा हेरिएपनि नेपालमा लकडाउनका कारण…

कोरोना सङ्क्रमित फेला परेपछि रुपन्देहीको पुर्निहवामा आवतजावतमा रोक

रुपन्देही , २५ वर्षीय युवा कोरोना सङ्क्रमित भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिका १ को पुर्निहवामा प्रशासनले आउन जान बन्द गराएको छ । मझगावामा रहेको आदर्श उच्च माध्यमिक विद्यालयको क्वरेन्टीनमा रहेका युवामा कोरोना पुष्टि भएपछि आवजजावत बन्द…

लकडाउनमा पनि पाल्पाका सडक धमाधम मर्मत तथा निर्माण हुँदै

पाल्पा, पाल्पाका राजमार्ग तथा सडकहरु सुनसान छन् । तर, पनि महत्वपूर्ण विकास निर्माणका कामहरु भने सूचारु नै छन् ।लकडाउनको सदुपयोग गर्दै पाल्पाका दुई मुख्य राजमार्गमा सडक सुधारको काम भईरहेको छ ।चौबिसै २४ घण्टा व्यस्त हुने पाल्पाको सडकमा…