Browsing Category

News

संसद्‌मा संविधान संशोधन प्रस्ताव दर्ता

नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्नका लागि संसद्‌मा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले आज संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । संघीय संसदको विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालका…

आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती, औपचारिक कार्यक्रम भएन

आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको ओखलढुंगामा जन्म भएको थियो ।उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । लकडाउनका कारण श्रेष्ठको जन्मजयन्ती औपचारिक…

नेपालगन्जमा २१ जना डिस्चार्ज ,कोरोना जित्नेको संख्या ७० पुग्यो

नेपालगन्ज ,नेपालगन्जका २१ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्केका छन् । यो सँगै कोरोना जित्नेको संख्या ७० पुगेको छ। प्रदेश ५ सरकारको सहयोगमा भेरी अस्पतालले व्यवस्थापन गरेको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको…

रोचक छ दुनिया पत्‍नीलाई ढाँटेर प्रेमिका भेट्न जाँदा कोरोना संक्रमित भए

लण्डन ,बेलायतमा एक व्यक्तिलाई अनौठो तरिकाले कोरोना भाइरसको संक्रमण लागेको छ ।आफ्नै पत्नीलाई झुक्याएर प्रेमिकालाई भेट्न गएका एक वयस्कलाई कोरोना भाइरस संक्रमण तिनै प्रेमिकाबाट सरेको छ । पछिल्लो साता पत्नीलाई बिजनेस मिटिङका लागि भन्दै ती…

संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने सरकारको निर्णय, नयाँ नक्सा कार्यान्वयनका लागि निशान छाप…

सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन…

ल लकडाउनमा युट्युबमा हेर्न सकिने ७ हिन्दी कमेडी फिल्म

फिल्मको संवाद, पात्रहरूको निर्दोषपना, उनीहरूको मूर्खता वा बठ्याँइजस्ता कुराले हामी फिल्म हेरेर हाँस्छौं–रुन्छौं। हल्काफुल्का किस्सा जोडेर हँसाउने फिल्मको असर क्षणिक भए पनि पटकथा, संवाद, स्क्रिनप्ले र अभिनयको संयोजनले हँसाउने फिल्महरू…

यी तीन चिज प्राप्त गर्न हदैसम्म पनि तयार हुनुपर्छ :चाणक्य

चाणक्य तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनी प्लेटो र एरिस्टोटल जस्तै राजधर्मका प्रणेता, एडम स्मिथ जस्तै आर्थिक दर्शनका प्रतिपादक तथा मार्क्स जस्तै दार्शनिक थिए ।उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन…

२ मिनेटको यो नियमले यसरी बद्लिन सक्छ तपाईंको जीवन एक पटक अवश्य पढनुहोला

वनमा केही कुरा गर्नैपर्ने हुन्छन् । यस्ता कुरा गर्न धेरै बेर लाग्दैन तर तपाईंलाई दिनदिनै गर्नुपर्दा झ्याउ चाहिँ लाग्न सक्छ । तर यहाँ बताउन लागिएको दुई मिनेटको नियम सजिलो छ ।यसलाई अपनाउँदा तपाईंले कम तनावपूर्ण जीवन जिउन सक्नुहुन्छ । यसलाई…

पूर्वमन्त्री अफताव आलमको घरमा प्रहरीको छापा, प्रहरीलाई आक्रमण गरेपछि हवाइ फायर

राजपुर बम काण्डका अभियुक्त पूर्वमन्त्री अफताव आलमको घरमा प्रहरीले छापा मारेको छ ।अभियुक्त आलमका भाइ महताब आलमलाई पक्राउ गर्न भन्दै प्रहरीले मध्यरातमा आलमको घरमा छापा मारेको हो ।फरार रहेका महताब घरमा आएको सूचना पाएसँगै प्रहरीले छापा मारेको…

नेपालमा थप ३० जनामा को*रोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

नेपालमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना…