Browsing Category

समाचार

सरकारले भन्यो– कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्छ

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्नेतर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको…

२८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु,एक शिशु भने मृत

नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशुलाई जन्म दिएकी छिन् । थापाथलीस्थित परोपकार प्रसूतिगृहमा उनले सोमबार पाँच शिशुलाई जन्म दिएकी हुन् । चार शिशुको स्वास्थ्य सामान्य रहेको र एक शिशु भने मृत अवस्थामा निकालिएको अस्पतालका स्त्री तथा…

आकस्मिक बोलाइएको मन्त्रिपरिषद् बैठकमा के–के भयो ?

प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् पुनर्गठनबारे लगातार छलफल चलिरहेका वेला आइतबार बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक नियमित एजेन्डामा निर्णय गर्दै सकिएको छ । आकस्मिक बैठक केही नियमित…

तानसेनमा बिजुली दाई साँहिला …

नारायण न्यौपाने/पाल्पा/तानसेनमा बिजुली दाई साँहिला तम्घासैमा बस । यो गित बम बहादुर कार्किले बि.स २०४१ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिय । उति बेला गायक कार्की आफनो घर गुल्मी जाँदै गर्दा तानसेन बजारमा झलमल्ल उज्यालो थियो । बिजुलिको…

थप १० जना कोरोना संक्रमितको निधन

आइतबार थप १० जना कोरोना संक्रमितको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निधन हुनेमा एक महिला र नौजना पुरुष छन् । आइतबार निधन भएका संक्रमितमध्ये अछामका ३४ वर्षीय एक पुरुष, बर्दियाका ५० र ६३ वर्षका दुई पुरुष,…

३ दिन देखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

नारायण न्यौपाने पाल्पा, ११ असोज अविरल वर्षासँगै आएको पहिरोले तीन दिनदेखि अवरूद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको छ । शुक्रबार रातिदेखि अवरुद्ध राजमार्ग अहिले दिउसो ४ बजे देखी सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका…

३ दिन देखि अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन, यात्रुलाइ सास्ती

नारायण न्यौपाने पाल्पा, ११ असोज अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग तीन दिनदेखि अवरूद्ध भएको छ । शुक्रबार रातिदेखि अवरुद्ध राजमार्ग अहिले सम्म पनी खुल्न सकेको छैन । राजमार्ग अवरुद्ध हुँदा पोखरा, पर्वत, बाग्लुङ, गुल्मी र…

एलिनाको ‘पन्छी’ मा नारी पीडा (भिडियो)

गायिका एलिना चौहानका गीत अचेल लगालग लोकप्रिय भइरहेका छन् । उनको स्वरमा रहेको पछिल्लो गीत ‘पन्छी’ ले पनि अहिले स्रोता तथा दर्शकको मन जित्दै गइरहेका छ । लोक आधुनिक स्वादका गीत चल्तीमा रहेको बेलामा एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको छ ।…

बाग्लुङमा बाढीले बस्ती बगायो, १२ जना बेपत्ता

१८ भदौ। बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् । सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् । अरिवरल…

स्वरुप परिवर्तन गरेर काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा तेस्रोपटक थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा…