तपाईंको उड्नेछ होश प्रियंका कार्कीको मंगलशुत्रको मूल्य सुनेर
नेपाली फिल्मिनगर अहिले बन्दाबन्दिको मारमा छ । न कुनै फिल्म सुटिङ भएकाछन् न कुनै फिल्म रिलिज। तर पनि नायक नायिकाको फण्डा भने मिडियामा चर्चा भैइरहेको छ ।यस्तैमा एक पुरानो इस्युले नेपाली सिने लहरी गर्माएको छ। त्यो हो नायिका प्रियंका कार्किको मंगल शुत्र। हालै केही समय अघि बिवाह नायक आअयुष्मान देशराज जोशीसंग बिवाह गरेकी पृयंकाको मगंलशुत्रको निक्कै चर्चा छ।
बेला बेला ट्रोलको सिकार बन्ने यी जोडि ट्रोलमै रमाउने गर्छन् । ट्रोल बन्नकै लागि पनि यिनिहरु अनेक हर्कत देखाईरहेका हुन्छन् । कहिले यिनिहरुको क्रियाकलापका कारण ट्रोल बन्छन् त कहिले पृयंकाको बोलिकाकारण । जेहोस बदनाम होस तर गुमनाम नहोस भन्ने खाले फण्डाले सिने लहर गर्माई रहन्छन् ।
बिवाह भएको लामो समय भएता पनि अहिले आएर प्रियंकाको मंगलशुत्रको चर्चा हुन थालेकोछ। प्रियंकाले हालेको फोटो हेर्दा लाग्छ उनी त्यो मंगलशुत्रको चर्चा होस भन्ने चाहन्छिन् ।उनले लगाएको मंगलशुत्रको नाम माया मंगलशुत्र नाम दिईएको छ। त्यो मंगलशुत्र बाहिरबाट मगाएको हो भने त्यसको मूल्य रु १५० हजार बुझिएको छ।