लकडाउनमा करीनाले शेयर गरिन् यस्तो तस्वीर, जुन सामाजिक सञ्जालमा भाइरल
बलिउडकी चर्चित नायिका करीना कपूर अहिले लकडाउनका कारण घरमै छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने उनले हालै केही तस्वीर सार्वजनिक गरेकी छिन् ।
उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सार्वजनिक गरेको तस्वीर निकै नै बोल्ड भएको उनका फ्यानहरूूले प्रतिक्रिया गरिरहेका छन् ।
समुन्द्र किनारामा खिचिएको करीनाको सो तस्वीर उनका फ्यानहरूले निकै रुचाएका छन् ।