केकी र स्वस्तिमाले अमेरिकन चलचित्रमा अभिनय गर्दै

नायिका केकी अधिकारी र स्वस्तिमा खड्काले अमेरिकन चलचित्रमा काम गर्ने भएका छन् । उनीहरु अनुबन्धित भएको चलचित्रको टाइटल खुलाईको छैन ।

हामीसँगको कुराकानीमा नायिका अधिकारीले अमेरिकन चलचित्र भएको तर चलचित्रको बारेमा अहिले नै केहि खुलाउन नमिल्ने गरी सम्झौता भएको बताईन् । चलचित्रमा केकी र स्वस्तिमाको भूमिका दिदि-बहिनीको हुने बुझिएको छ ।

चलचित्र कोरोना महामारी साम्य भएपछि अमेरिकामा छायांकन हुने बताईएको छ । अडिशन मार्फत उनिहरु छनौट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.