माधव न्यौपानेको मै आउँछु दौडेर साङगितिक बजारमा

बजारमा अहिले आधुनिक तथा फिल्मी गितहरु दोहोरी गितको तुलनामा कम आइरहेका छन । यसको कारण महिलाहरुको महान पर्व तिज नजिकिनु हो । अहिले नेपालि साङगितिक बजारमा तिजका गितहरु बेसी जसो बजारमा आइरहेका छन । तर युवा गितकार माधव न्यौपानेले भने यो माहोलमा फरक स्वाद दिन खोजिरहेका छन । उनले भर्खरै मात्र मै आउँछु दौडेर नामक आधुनिक गित बजारमा ल्याएका छन । जसमा माधव न्यौपाने आफैले लिरिक्स गरेका छन । रमेसराज भट्टराले संगित भरेको गितमा संगितकार स्वयम र प्रिती आलेले आवाज दिएका छन ।

युवा पुस्तालाइ लक्षित गरेर गित सिर्जना गरिएको भन्दै सर्जक न्यौपानेले दर्शकहरुको मायाँको अपेक्षा गरेको बताए ।
हेर्नुहोस गित

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.