पाल्पामा आइतबार ८ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पामा आज आइतबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा ५ जना पुरुष र ३ जना महिला छन ।

संक्रमित हुनेमा तानसेन नगरपालिकामा ५ जना, रामपरु नगरपालिकामा २ र बगनासकाली गाउँपालिकामा १ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.