सुनको भाउ ५ सय रुपैयाँले घट्यो

फागुन १३, २०७७ बिहिबार काठमाण्डाै ,सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।आज सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । यस्तै, आज चाँदीको भाउ भने बढेको छ । तोलामा आज चाँदीकाे भाउ १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.