सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्यो

फागुन १४, २०७७ शुक्रबार ,काठमाण्डौ – शुक्रवार पनि सुनको भाउ घटेको छ ।शुक्रवार तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुन तोलाको ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.