कांग्रेस नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार चल्दै

फागुन १४, २०७७ शुक्रबार ,काठमाण्डौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।उहाँको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । जाेशीलाई गएराति स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएकोमा अहिले नर्भिक अस्पतालमा लगिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।जोशीको मस्तिष्कमा रगत जमेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.