एसपी र डिएसपीको सरुवा, सात जिल्लाका इन्चार्ज फेरिए

प्रहरी प्रधान कार्यालयले ११ एसपी तथा १८ डिएसपीको सरुवा गरेको छ । सरुवामा सात जिल्लाका प्रहरी इन्चार्ज फेरिएका छन् ।

सरुवाअनुसार बर्दियामा ईश्वर कार्की, गुल्मीमा गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्लीमगर, महोत्तरीमा दिनेश आचार्य र गोरखामा शेखर खनाललाई पठाइएको छ ।

त्यस्तै, डिएसपी सरुवामा जुम्ला र हुम्लाका इन्चार्ज फेरिएका छन् । जुम्लामा दानबहादुर थापा तथा हुम्लामा हेरम्ब शर्माको सरुवा भएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.