विप्लवसँग वार्ता गर्न सरकारद्वारा गृहमन्त्री थापाकाे नेतृत्वमा समिति गठन

फागुन १८, २०७७ मंगलबार ,काठमाण्डाै – सरकारले नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेकाे छ । सरकारले गठन गरेकाे वार्ता समितिमा गृहमन्त्री रामबहादुर थापा बादल संयाेजक रहनुभएकाे छ । त्यस्तै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई रहनुभएकाे छ ।
विप्लवसँग वार्ता गर्न सरकारद्वारा गृहमन्त्री थापाकाे नेतृत्वमा समिति गठन
यसअघि गएकाे आइतवार झापामा भएकाे एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै वार्ता हुने बताउनुभएकाे थियाे ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.