कञ्चपुरमा नेपाल प्रहरी र तस्करबिच दोहोरो भिडन्त, नेपाल प्रहरीको गोली लागेर एक भारतीय तस्करको मृत्यु ।

कञ्चनपुरमा प्रहरी र तस्करबीच भिडन्त भएको छ । बेलौरी नगरपालिका–७ मा भिडन्त हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । गस्तीमा गएका प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले बताए । प्रहरीको गोली लागेर घाइते भएका भारतीय तस्कर समूहका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.