दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयाे

फागुन २४, २०७७ सोमबार, दाङ – दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक लमही नगरपालिकाका तिलक थापा र पछाडि बस्ने प्रकाश थापाको ज्यान गएको प्रहरीले जनाएको छ मोटरसाइकलको पछाडि बस्ने प्रकाशको घटनास्थलमा नै ज्यान गएको र चालक तिलक थापाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.