गाउँपालिकाको न्याय सम्पादनले जनतामा मेलमिलापको भावना बिकशित भएको छ- छत्रकोट गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी

चैत्र २/ गुल्मीको छत्रकोट गाउँपालिकाको न्याय सम्पादनले जनतामा मेलमिलापको भावना बिकशित भएको न्यायिक समिती संयोजक एवम गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले बताउनु भएको छ । स्थानियले आफ्नै जनप्रतीनिधीको अगाडी आफ्ना मुद्दाहरु खुलेर भन्न सक्ने भएकाले न्याय सम्पादन प्रभावकारी भएको उहाँको भनाइ छ ।
न्यायिक समिती संयोजक एवम गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी संगको अडियो कुराकानी:

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.