प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

बैशाख २०, २०७८ सोमबार ,काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । दिउँसो साढे तीन बजेपछि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने उहाँका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो ।कोरोना महामारी र पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुने भएकाे छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.