सुनको भाउ आज स्थिर

असार ११, २०७८ शुक्रबार ,काठमाण्डाै – सुनको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९० हजार ५ सय रुपैयाँ छ । यस्तै चाँदीको भाउ भने थोरैले बढेको छ । हिजो तोलामा १२ सय ९५ रुपैयाँ रहेको चाँदी आज १३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.