गरिबि निवारणका लागि बिहादीमा सञ्चालित सिपमुलक तालिम प्रभावकारी हुँदै

नारायण न्यौपाने, असार १७/गरिबि निवारणका लागि लघु उद्यम बिकाश कार्यक्रम अन्तर्गत पर्वतको बिहादी गाउँपालिकामा जारी सिलाइ कटाइ तालिम र बाँसबाट सामग्री बनाउने तालिम प्रभावकारी भएको कार्यक्रमका फोकल पर्सन तथा लेखा अधिकृत अर्जुन रिजालले बताउनुभयको छ । दक्ष प्रशिक्षकबाट तालिम सञ्चालन भएको बताउदै उहाँले निरिक्षणको क्रममा प्रशिक्षार्थी उत्साही भएको जानकारी दिनुभयो ।

तालिमको अनुगमन गर्दै बिहादी २ का वडा अध्यक्ष ओमप्रकाश कुवँरले तालिमबाट उपलब्धी हांसिल गर्नु महत्वपुर्ण कुरा भएको बताउनुभयो । उहाँले ब्याबसायी बनेर देखाउन प्रशिक्षार्थीलाइ अनुरोध गर्नुभयो ।
प्रस्तुत छ तालिमको भिडियो सामग्राी

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.