सुनको भाउ आज स्थिर

असार २७, २०७८ आइतबार ,काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ स्थिर छ । अस्ति जस्तै सुन आज तोलामा ९२ हजार ४ सय रुपैयाँ ताेकिएको छ । आज चाँदी भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज १३ सय १५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.