एमालेका अध्यक्ष ओली र विप्लवबीच भेटवार्ता

साउन ५, २०७८ मंगलबार ,काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न विप्लव ओलीको निजी निवास बालकोट पुग्नु भएको हो । पछिल्लो समय नेता विप्लव भेटवार्तामा व्यस्त हुनुहुन्छ । यसअघि उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.