काठमाण्डौमा दैनिक ज्यालामा काम गर्ने श्रमिकको पारिश्रमिक बढ्यो (सूचीसहित)

साउन ८, २०७८ शुक्रबार ,काठमाण्डौ – काठमाण्डौमा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको पारिश्रमिक बढेको छ काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षमा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले श्रमिकको पारिश्रमिक बढाउने निर्णय गरेको हो ।

हेर्नुहोस् कसको पारिश्रमिक कति ?wage

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.