सुनको भाउ आज एक सय रुपैयाँले बढ्याे

साउन ११, २०७८ सोमबार ,काठमाण्डौ – सुनको भाउ आज एक सय रुपैयाँले बढेकाे छ ।हिजो तोलाको ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ७० रुपैयाँ छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.