सुनको भाउ चार सय रुपैयाँले घट्यो

भदौ १५, २०७८ मंगलबार ,काठमाण्डाै – आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ ।तोलामा चार सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.